Nepali Calendar

Friday 15 February 2013

Sala Shere

सर- ल भन त शेरे 10मा 4 घटाए
कति हुन्छ ?
शेर - 6 हुन्छ सर।
सर- स्याबास्! ल फेरी भन है 20 मा 10
घटाए कति हुन्छ?
शेर - आउदैन सर।
सर- हे मुर्ख ल सुन है बारीमा 20
आेटा भेडा चर्दैथे ति मध्ये 10 ओटा घर आए
अब भन बारीमा कति भेडा बाकी छन्?
शेरे- 0 सर ।
सर - 0? कसरी?
शेरे- सर एउटा भेडा हिड्यॊ भने सबै
हिड्छन नी ।
सर- हत्तेरी ल सुन त संग 20
वटा सुन्तला छन् मैले 10 वटा मागे मतलव
तैले मलाई 10 वटा सुन्तला दिईस अब त
संग कति सुन्तला रहे?
शेरे - 20 वटा सर।
सर- हैन फेरी 20 नै भन्छ कसरी?
शेरे- तेरॊ बाउकॊ कमाई छ र तैले
माग्दैमा दिनलाई त्यॊ पनि 10
वटा सुन्तला :D

No comments:

Post a Comment