Nepali Calendar

Wednesday 20 February 2013

शेरे

अन्ध्यारो मुख लगाएर बसेको
शेरेलाई सवाशेरेले सोधेछ -
के भयो सोल्टा ?
शेरे - के हुनु नि यार
आज बिहान मैले गाई दुहुन थाल्दा
लात्तीले हान्यो
र मैले उसको खुट्टा बाँधें
र दुहुन सुरु गरें,
अनि फेरी आर्को खुट्टाले हान्न थाल्यो
अनि आर्को खुट्टा पनि बाँधेर दुहुन सुरु गरें,
फेरी गाईले मलाई पुच्छरले हान्न थाल्यो
र बाँधने कुरा केहि भेटिन
अनि आफ्नै बेल्ट खोलेर
पुच्छर पनि बाँधे,
त्यति नै बेला मेरो पाइन्ट फुस्कियो,
त्यो पाइन्ट माथि तान्न नपाउदै
झ्याप्प स्वास्नीले देखि ..
मोरी कुरा बुझे पो......बजाईहाल ­ी नि यार

No comments:

Post a Comment