Nepali Calendar

Wednesday 20 February 2013

माग्यौ तिमीले केवल मिठो प्यार दिए मैले

माग्यौ तिमीले केवल मिठो प्यार दिए मैले ।
छैन सुखि दुखि भएपनि संसार दिए मैले ।

दिलको राजा बनाई दिलभित्र सजाएपछि ,
म तिम्रो, तिमीमेरी पूरा अधिकार दिए मैले ।

मलाई पनि कहाँ छ र रीस राग अनि द्वेष,
ममतामयी यी नजरका प्रहार दिए मैले ।

दुई मुटु एक भए आहा ! सामिप्यतामा,
शिशिर हैन बषन्तकै बहार दिए मैले ।

म पनि त असक्षम नै छु हिरामोती दिन,
पर्खि बस एक चिम्टि सिन्दुर दिए मैले ।

No comments:

Post a Comment