Nepali Calendar

Wednesday 20 February 2013

♥♥माया गर्न कुनै कारण चाहिदैन ."♥♥

♥♥माया गर्न कुनै कारण चाहिदैन ."♥♥


एउटी केटीले आफ्नो boyfriend लाइ सोधी :::::
Girl Friend: तिमि मलाई किन माया गर्छौ ?
Boyfriend: थाहा छैन किन...म यसै तिमीलाई माया गर्छु .
Girl Friend - मलाई तिम्रो कुरो मन परेन
: अह मलाई कारण देउ..
Boyfriend: ठिक छ ... 'तिमि राम्री छौ , आकर्षक छौ त्यसैले ...
केटि सन्तुष्ट भईl
एक दिन ऊ बिरामी भई यस्तो बिरामी भई कि जसले गर्दा ज्यादै दुब्ली पातली र नराम्री देखिई ,
अनि निकै कमजोर पनि देखिई
अनि फेरी सोधी
Girl Friend:तिमि अझै मलाई माया गर्छौ ?
Boyfriend: तर तिमि अहिले राम्री र आकर्षक छैनौ अब मैले तिमीलाई के कारण दिउ ?
केटि रुन थाली ...
केटाले उसको हात समायो र भन्यो ..
BF: अहिले तिमीले बुझ्यौ कि छैन ?
.
"माया गर्न कुनै कारण चाहिदैन .
म तिमीलाई माया गर्छु र गरिरहन्छु तिमीलाई चाहे जेसुकै भएको होस् ."♥♥
"♥♥ "माया गर्न कुनै कारण चाहिदैन ."♥♥

No comments:

Post a Comment