Nepali Calendar

Tuesday 30 October 2012

हाकु:"बाहिर गएर हेर हेर.....
घाम लगेको छ कि छैन?"
.
पुतलि: बाहिर त अॅध्यारो छ!!
.
हाकु: म्यंपाका "Torch बालेर हेर्न
सक्दैनस.......
सालि कामचोरनि!! :P
हाकु:"बाहिर गएर हेर हेर.....
घाम लगेको छ कि छैन?"
.
पुतलि: बाहिर त अॅध्यारो छ!!
.
हाकु: म्यंपाका "Torch बालेर हेर्न
सक्दैनस.......
सालि कामचोरनि!! :P

Chutkila

हाकु:"बाहिर गएर हेर हेर.....
घाम लगेको छ कि छैन?"
.
पुतलि: बाहिर त अॅध्यारो छ!!
.
हाकु: म्यंपाका "Torch बालेर हेर्न
सक्दैनस.......
सालि कामचोरनि!! :P

Chutkila

नेपालको पहिलो फेसबुक
प्रयोगकर्ता को रहेछ ?
तपाईले कहिलेदेखि फेसबुक चलाउँन थाल्नु
भएको हो ? नेपालमै सबैभन्दा पहिले
चलाउँन थाल्नु भएको हो कि ! अहिले
नेपालमा सबैभन्दा पहिले फेसबुक चलाउँने
को रहेछ भनेर खोजी गरिदैछ ।
PLZ तपाई कुन साल देखी फेसबुक चलाउदै हुनुहुन्छ
तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला.....

Chutkila

कलेज को पहिलो दिन
.
केटा - तिम्रो नाम के हो ?
.
केटी- मलाई सबैले दिदी भन्छन्
.
.
.
.
.
केटा - मलाई पनि सबै ले भिनजु भन्छन नि त
लटी

Chutkila

एउटा सानो गाउमा दुई
जना प्रेमी,प्रेमिका थिए ।
प्रेमीको नाम थियो शिबु र
प्रेमिकाको नाम थियो अनु ।
अप्सोच अनुको आँखाको रोसनि थिएन ।
यि दुई प्रेमी, प्रेमिका एक आपसमा धेरै
माया गर्थे ।
यति सम्म कि एक पल पनि छुटिएर
टाढा बस्न सक्दैन्थे ।
शिबु आफ्नो अनुको साह्रै ख्याल गर्थो ।
याँहा सम्म कि अनुलाई खान
खुवाउने, नुहाइदिने, कपडालगाई दिने
ईत्यादि ।
एक दिन अनु आफ्नो प्रेमी सँग भनी
अनु : शिबु म तिमीसँग विवाह गर्न
चाहान्छु, मलाई अरु केही पनि चाहिदैन ।
तिमी भए पुग्छ,
जिवन् भरी यसरी नै
तिम्रो साथ पाए भने म हरेक दु:ख, शुख
हासी हासी काट्नेछु ।
तिमी बिना म मेरो जिवनको कल्पना सम्म
गर्न सक्दिन । तिमीनै
मेरो आँखाको रोसनि हौ ।
यि सबै कुरा सुनेर शिबुको मन साह्रै
खुशी भयो, अनी भन्यो
शिबु : अनु तिमी बाहेक
मेरो पनि यो संसारमा को नै छ र ?
तिमी नै हो मेरो आफ्नो भने पनि पराई भने
पनि ।
म पनि तिमी बिना एक पल पनि जिउन
सक्दिन, तिमीनै हो मेरो अतित, तिमी नै
हो मेरो बर्तमान र तिमी नै हुने
छौ मेरो भविष्य ।
एक दिन अचानक अनुलाई
दुईवटा आँखा मिल्यो । आँखा खोली हेर्दा त
आफ्नो अगाडि एउटा अन्धो मान्छेलाई
देखि ,त्यो अन्धो मान्छे अरु कोही नभैइ
शिबुनै थियो
अनु अचम्म मान्दै एकोहोरो टोलाएर
हेरी मात्रा रही ।
शिबु : बिहे गर्छौ म सँग अनु ?
अनु : सरी, शिबु म तिमीसँग बेहे गर्न
सक्दिन । तिमी त अन्धो पो रहेछौ ।
तिमीले मलाई कसरी पाल्न सक्छौ र?
यि सबै कुरा सुनेर शिबुको साह्रै चित्त
दु:खयो र आँखा भरी आसु पारेर
सानो कपिको पानामा
मेरी प्यारी मुटुको धडकन अनु
मिढो सम्झना
अनी न्यानो माया
अनु, तिमी जहाँ छौ, त्यही सधैं खुशी हुनु ।
तिम्रो जीवनमा कहिलै पनि दु:खले बास
नगरोस ।
तिमी त म बिना पनि बाँच्न
सक्दिरहेछौ तर म तिमी बिना बाँच्न
सक्दिन
त्यसैले म यो संसारलाई छाडेर जादैछु ।
अन्तमा तिमीले आफ्नो मुहार
एनामा हेर्दा, प्रतिबिम्बित तिमीले
मेरो आँखा देख्ने छौ ।
भन्दै बिदा हुन्छु
फेरी भेटौँला अर्को जुनिमा
उही तिम्रो
अतित प्रदेशी ।
अन्तमा पत्र पढदा पढदै अनुको आँखाबाट
झरेको आशुले सबै कागजको पाना रुझ्यो ।
आज अनुलाई जीवन भरी उसको यादमा रुन्दै
पछुताउनु पर्यो

Chutkila

रक्सीको नसा लागेपछी केटाहरुले बोल्ने
गरेको १० "डायलोग" -
१- त मेरो भाई हो यार!
२- म तलाई इजत गर्छु यार!
३ - बाइक म चलाऊछु यार!
४ - आज रक्सी लागेन यार!
५ - नसम्झी कि मैले
पिएको बेलाको कुरा हो भनेर यार!
६ - यार रक्सी कम भएछ यार!
७ - तैले भन साथी के
चायो तेरो लागि ज्यान पनि हाजिर छ
यार!
८ - तेरो बालाई नसिका यार!
९ - सायद उ म सँग आजा हुन्थी मेरो हात
मा रक्सी हुन्थिएन यार!
१० भोली देखी कस्सम रक्सी बन्द यार! !!
अरु केहि भए थप्नुस है !!

Chutkila

{हामीले जिन्दगीमा कहिल्लै बिर्सनु नहुने
कुराहरु एसप्रकार छ }
अपर्चितलाई~बास नदिनु
स्वार्थीलाई~माय ा नदिनु
आफन्तलाई~धन नदिनु
बैगुनीलाई~गुण नदिनु
कप्टीलाई~भावना नदिनु
मुर्खलाई~उपदेश नदिनु
पुरुषलाई~मन नदिनु
मायालाई~घृणा नगर्नु
गरिबलाई~आश नदिनु
साथीलाई~क्षण नदिनु
पाहुनालाई~अपमान नदिनु
धनीलाई~प्रोत्सा हन नदिनु
घमण्डीला~साथ नदिनु
जानीजानी गल्ती गर्नेलाई~छुट नदिन

meri bassai

अमेरिकाबाट गाऊँमा हर्केलाइ
फोनमा फुर्ति लाऊँदै
शेरे: ओबामालाइ चिन्छस?..
हर्के: चिन्दिन
शेरे: अमेरिका आए पो चिन्थिस,
एन्जेलिना जोलीलाइ नि?.
हर्के :अहँ चिन्दिन
शेरे: अंग्रेजी फिल्म हेरे पो चिन्थिस,
रिहानालाइ नि?..
हर्के: चिन्दिन
शेरे: अंग्रेजी गीत सुने पो चिन्थिस लन्ठु
शेरेका कुरा सुनेर हर्के झन्कींदै
भन्यो ‘बिर्खेलाई चिन्छस?..
शेरे: अहँ चिन्दिन यार
हर्के: तेरै स्वास्नीको boy friend हो,
कहिल्यै घर बसे पो चिन्थिस

meri bassai

भात भन्या भात हो!
बिहान होस या बेलुका
दिउसो भए नि बालै हो
दालसँग होस या झोलसँग
भात भन्या भात हो!
नेपाल होस या अम्रिका
नेपालीको जिउने आड हो
२ थाल नबजाइ चित्तै नबुझ्ने
भात भन्या भात हो!
कति खाइयो नाथे पिज्जा
बर्गर पनि त खाएकै हो
तेस्ता जाबाले पेट के मान्थ्यो
भात भन्या भात हो!
बढी भएको क्याम्पसमा टिफिन
खैरे सोध्छ - "क्या हो त्यो?"
ङिँच्च हाँस्दै ग्वाम्म खाँदै -
"भात भन्या भात हो!"
चिनीरोग लागे ओखति खाउँला
भुँडी लागे नि आफ्नै त हो
मरेपछी पनि पिण्डो खुवाउने
भात भन्या भात हो!
आमाले माया कुचोले गर्छिन
बाउको माया लात हो
जती कुचो, लात खाए नि
भात भन्या भात हो !

meri bassai

तक्मेबुडा ससुराली जानलाई बस कुरेर
बसिरहेथ्यो ! बस आयो बुडोले हात
उठेयो तर बस
दश मिटर पर गएर रोकियो !
तक्मेबुडा- (ड्राइभर सँग) हाउ लाखे है
गाडी मेरो आगाडी किन
नरोकेको दिनभरि हात
उठाईदिन्छु थापाउलास! बस भित्र
भिडमा उभियो
पकेटमारले बुडाको पकेटमा हातहालेछ
बाडोले
थापाईहाल्यो तक्मेबुडा-
मारो ताकेटमा किन
हात हालिस?
ताकेटमार-सरि ! मेरै
पकेटमा हालेको तपाईकोमा परेछ!
बुडोले जमाएर पकेटमारको गालामा झापट
हानेछ !
पाकेटमार- ओए बुडो मेरोगालामा किन
झापड?
बुडो - लाखे है
मेरैमा हानेको तिम्रोमा पो परेछ!
माग्ने बुढा धुर्मुस सँग: "तेरो घर बाट सधैं
मान्छेहरु हाँसेको आवाज आँउछ, किन????
धुर्मुस: "सुन्तलीले मलाई सधैं जुत्ताले
झटारो हान्छे,
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
जुत्ता मलाई लाग्यौ भने
सुन्तली हाँस्छे,लागेन भने
म हाँस्छु"

Tuesday 23 October 2012

NEPALI TIHAR SMS, DIPAWALI SMS

Oushiko Raat Yo Dhoka khola sathi,
Timro Hamro Bhagabati Aauxan Rati Rati.
Bato Banau Sapha Rakhi Bali Diyo Batti,
Aae hamro dukha harxan naliu Chinta katti.
Suddha manle bhanau jaya jaya jaya Bhagabati=================
HAPPY TIHAR

sad sms

Pau Timi Bhani ,100 Laddu Chadhaya maile.
Man Manai timi Sanga, Prem Katha Bdhaya
Maile.
Tara timle antai mukha pherda kheri.
Berthai ma amulya jiban, timro lagi sadaya
maile===========
Maine jo socha woh kabhi paya nahi ,
Chahkar bhi mai usko bhool paya nahi ,,
Chahta to tha mai usko apnana ,
Par maine usko kabhi ye bataya nahi …

dashin sms

RESPONSE is one of the Most Powerful
Weapon
to Occupy a Place In Someone's HEART !
So, Always Give the Best Response for
the Person Who Cares for you !!
HAPPY VIJAYA DASHAMI 2069

दिपावलिको शुभकामना

मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे
रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे
दु:ख मा रुनु हुँदैन रे सुखमा हास्नु हुँदैन रे
आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे
जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले
जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस
यही छ सबैलाई शुभ
दिपावलिको शुभकामना।......................

Monday 22 October 2012

DASHIN SMS

Three people are asking ur mobile no. with me. I
didn’t give ur no but I gave home address to
them. They are coming at ur home in this
Dashain. They are Sukha, Shanti and Samriddhi.
Please welcome them. SUBHA DASHAIN. enjoy !!

Sunday 21 October 2012

gajal

Bohat hi chaah se, hasrat se dekhte hain log,
Phir aayiney ko bhi wehshat se dekhte hain
log,

Badal diya hai mujhe hijraton ke mausam ne,
Jidar bhi jata hoon khairat se dekhte hain log,

Najane mujhpe yeh kya tu ne parrh ke
phoonka hai,
Meri taraf bhi mohabbat se dekhte hain log,

Yahan har aankh pe tera hi hukkam chalta hai,
Sau tujh ko teri ijazat se dekhte hain log,

Yeh kya kashish hai teri jheel jesi ankhon mein,
Jo aese shauq-e-shahadat se dekhte hain log,

Main phir bhi us ko mohabbat ka naam deta
hoon,
Mujhe khabar hai murawat se dekhte hain log,

Tum aese kab ho ke shamsheer koi dekhe
tumhe,
Yeh jaan lo kisi nisbat se dekhte hain log..

dard sayari

Talb-e-dard mein dil hadh se guzarta kab tha,
Tum ne poocha tha ke aur, us ne kaha aur
sahi..

dard sayari

Kisi ka dard ho karte hain tere naam raqam*,
Gilaa hai jo bhi kisi se woh tere sabab se hai..

collections of love sms

If I Would Know That I M Gonna Die Tomorrow,
I'll Spend 23 Hours With U And If U Wonder
What About The Last Hour..in That Ill Find
Someone Who Can Take Care Of ...

collections of love sms

Me Without You
Me Without You Is Like A Nerd Without Braces,
A Shoe With No Laces, And A
Sentancewithnospaces. Theres No Way I Can Go
Without You. Fwd To Ten People You Dont W...

collections of love sms

Me Without You
Me Without You Is Like A Nerd Without Braces,
A Shoe With No Laces, And A
Sentancewithnospaces. Theres No Way I Can Go
Without You. Fwd To Ten People You Dont W...

collections of love sms

Fiza Mein Mehakti Saam Ho Tum
Pyaar Mein Jhalakta Jaam Ho Tum
Sine Mein Chupaye Phirte Hain Hum Yaadein
Tumhari
Isliye Meri Zindagi Ka Dusra Naam Ho Tum…

collections of love sms

Khata ho gayi hai to saja suna do,
Dil me itna dard kyo hai wajah bata do,
Der ho gayi hai yaad karne me jarur Lekin,
Tumko bhula denge ye khayal dil se mita do !
`
Pyar ko log – Mohobbat kehte hain,
Kuch log isse bandagi kehte hain,
Magar jiss pe hum marte hain usse hum zindagi
kehte hain…
`
Zindagi Mai Hamesha Naye Log Milenge,
Kahin Ziyada To Kahin Kam Milenge,
Aitbaar Zara Soch Kar Karna,
Mumkin Nahi Har Jagah Tumhe Hum Milenge !
`
Yaadon mein hum rahein ye ehsaas rakhna,
nazron se door sahi dil ke paas rakhna,
ye nahi kehte ke sath raho, dur sahi par yaad
rakhna !
`
I looked at a sweet, beautiful rose,
And then I looked at you,
And I kept looking at you,
For the rose isn’t as beautiful as you…

love sms

Pyaar Mein Milna Zaruri Nahi,
Pyaar Mein Izhaar Bhi Zaruri Nahi,
Zaruri Sirf Ehsaas Hai Jo Zindagi Sawarde,
Unhe Pana Ya Na Pana Zaruri Nhi…!

sad sms

Door nighaon se bar bar jaya na karo
Dil ko iss kadar tadpaya na karo
Tum bin ek pal bhi jee na sakenge hum
Yeh ehsas bar bar dilaya na karo..!

sapne

Mein Khwabon Mein Tum Se Mila Karta Hoon
Hansta Hun Rota Hun Shikwa Gila Karta Hoon
Par Keh Na Pata Hun Haqeeqat Tum Se
Ae Sanam Main Tum Se Bahut Pyar Karta
Hoon…

Tuesday 16 October 2012

SAD MUKTAK

Utha Sanu bihan bho Charna Januxa.
Bhokayako pai pet bharna januxa.
Sadhai jhai malai timle na jhukaunu hai,
Timle maile Dhekhya sapna ,pura garna januxa.

Ramkumar '' Yatree ''

nepali jokes chutkila muktak

श्रीमानः म मरे भने के तिमी दोस्रो विहे गर्छौ ?
श्रीमतीः छि..के भन्नु भको त्यस्तो ?? म त
मेरो बहिनी सित बस्छु ।
अनि हजुर ? श्रीमानः म पनि तिम्रै बहिनी सित
बस्छु ।