Nepali Calendar

Friday 15 February 2013

तक्मेबुडा

तक्मेबुडा ससुराली जानलाई बस कुरेर
बसिरहेथ्यो !
बस आयो बुडोले हात उठेयो तर बस
दश मिटर पर गएर रोकियो !
तक्मेबुडा- (ड्राइभर सँग) हाउ लाखे है
गाडी मेरो आगाडी किन नरोकेको दिनभरि हात
उठाईदिन्छु थापाउलास!
बस भित्र भिडमा उभियो
पकेटमारले बुडाको पकेटमा हातहालेछ बाडोले
थापाईहाल्यो
तक्मेबुडा-मारो paकेटमा किन
हात हालिस?
Paकेटमार-सरि ! मेरै
पकेटमा हालेको तपाईकोमा परेछ!
बुडोले जमाएर पकेटमारको गालामा
झापट हानेछ !
पाकेटमार- ओए बुडो मेरोगालामा किन
झापड?
बुडो - लाखे है
मेरैमा हानेको तिम्रोमा पो परेछ! :p

No comments:

Post a Comment