Nepali Calendar

Tuesday 30 October 2012

meri bassai

अमेरिकाबाट गाऊँमा हर्केलाइ
फोनमा फुर्ति लाऊँदै
शेरे: ओबामालाइ चिन्छस?..
हर्के: चिन्दिन
शेरे: अमेरिका आए पो चिन्थिस,
एन्जेलिना जोलीलाइ नि?.
हर्के :अहँ चिन्दिन
शेरे: अंग्रेजी फिल्म हेरे पो चिन्थिस,
रिहानालाइ नि?..
हर्के: चिन्दिन
शेरे: अंग्रेजी गीत सुने पो चिन्थिस लन्ठु
शेरेका कुरा सुनेर हर्के झन्कींदै
भन्यो ‘बिर्खेलाई चिन्छस?..
शेरे: अहँ चिन्दिन यार
हर्के: तेरै स्वास्नीको boy friend हो,
कहिल्यै घर बसे पो चिन्थिस

No comments:

Post a Comment