Nepali Calendar

Tuesday 30 October 2012

माग्ने बुढा धुर्मुस सँग: "तेरो घर बाट सधैं
मान्छेहरु हाँसेको आवाज आँउछ, किन????
धुर्मुस: "सुन्तलीले मलाई सधैं जुत्ताले
झटारो हान्छे,
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
जुत्ता मलाई लाग्यौ भने
सुन्तली हाँस्छे,लागेन भने
म हाँस्छु"

No comments:

Post a Comment