Nepali Calendar

Tuesday 30 October 2012

Chutkila

रक्सीको नसा लागेपछी केटाहरुले बोल्ने
गरेको १० "डायलोग" -
१- त मेरो भाई हो यार!
२- म तलाई इजत गर्छु यार!
३ - बाइक म चलाऊछु यार!
४ - आज रक्सी लागेन यार!
५ - नसम्झी कि मैले
पिएको बेलाको कुरा हो भनेर यार!
६ - यार रक्सी कम भएछ यार!
७ - तैले भन साथी के
चायो तेरो लागि ज्यान पनि हाजिर छ
यार!
८ - तेरो बालाई नसिका यार!
९ - सायद उ म सँग आजा हुन्थी मेरो हात
मा रक्सी हुन्थिएन यार!
१० भोली देखी कस्सम रक्सी बन्द यार! !!
अरु केहि भए थप्नुस है !!

No comments:

Post a Comment