Nepali Calendar

Tuesday 23 October 2012

दिपावलिको शुभकामना

मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे
रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे
दु:ख मा रुनु हुँदैन रे सुखमा हास्नु हुँदैन रे
आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे
जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले
जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस
यही छ सबैलाई शुभ
दिपावलिको शुभकामना।......................

No comments:

Post a Comment