Nepali Calendar

Tuesday 30 October 2012

Chutkila

एउटा सानो गाउमा दुई
जना प्रेमी,प्रेमिका थिए ।
प्रेमीको नाम थियो शिबु र
प्रेमिकाको नाम थियो अनु ।
अप्सोच अनुको आँखाको रोसनि थिएन ।
यि दुई प्रेमी, प्रेमिका एक आपसमा धेरै
माया गर्थे ।
यति सम्म कि एक पल पनि छुटिएर
टाढा बस्न सक्दैन्थे ।
शिबु आफ्नो अनुको साह्रै ख्याल गर्थो ।
याँहा सम्म कि अनुलाई खान
खुवाउने, नुहाइदिने, कपडालगाई दिने
ईत्यादि ।
एक दिन अनु आफ्नो प्रेमी सँग भनी
अनु : शिबु म तिमीसँग विवाह गर्न
चाहान्छु, मलाई अरु केही पनि चाहिदैन ।
तिमी भए पुग्छ,
जिवन् भरी यसरी नै
तिम्रो साथ पाए भने म हरेक दु:ख, शुख
हासी हासी काट्नेछु ।
तिमी बिना म मेरो जिवनको कल्पना सम्म
गर्न सक्दिन । तिमीनै
मेरो आँखाको रोसनि हौ ।
यि सबै कुरा सुनेर शिबुको मन साह्रै
खुशी भयो, अनी भन्यो
शिबु : अनु तिमी बाहेक
मेरो पनि यो संसारमा को नै छ र ?
तिमी नै हो मेरो आफ्नो भने पनि पराई भने
पनि ।
म पनि तिमी बिना एक पल पनि जिउन
सक्दिन, तिमीनै हो मेरो अतित, तिमी नै
हो मेरो बर्तमान र तिमी नै हुने
छौ मेरो भविष्य ।
एक दिन अचानक अनुलाई
दुईवटा आँखा मिल्यो । आँखा खोली हेर्दा त
आफ्नो अगाडि एउटा अन्धो मान्छेलाई
देखि ,त्यो अन्धो मान्छे अरु कोही नभैइ
शिबुनै थियो
अनु अचम्म मान्दै एकोहोरो टोलाएर
हेरी मात्रा रही ।
शिबु : बिहे गर्छौ म सँग अनु ?
अनु : सरी, शिबु म तिमीसँग बेहे गर्न
सक्दिन । तिमी त अन्धो पो रहेछौ ।
तिमीले मलाई कसरी पाल्न सक्छौ र?
यि सबै कुरा सुनेर शिबुको साह्रै चित्त
दु:खयो र आँखा भरी आसु पारेर
सानो कपिको पानामा
मेरी प्यारी मुटुको धडकन अनु
मिढो सम्झना
अनी न्यानो माया
अनु, तिमी जहाँ छौ, त्यही सधैं खुशी हुनु ।
तिम्रो जीवनमा कहिलै पनि दु:खले बास
नगरोस ।
तिमी त म बिना पनि बाँच्न
सक्दिरहेछौ तर म तिमी बिना बाँच्न
सक्दिन
त्यसैले म यो संसारलाई छाडेर जादैछु ।
अन्तमा तिमीले आफ्नो मुहार
एनामा हेर्दा, प्रतिबिम्बित तिमीले
मेरो आँखा देख्ने छौ ।
भन्दै बिदा हुन्छु
फेरी भेटौँला अर्को जुनिमा
उही तिम्रो
अतित प्रदेशी ।
अन्तमा पत्र पढदा पढदै अनुको आँखाबाट
झरेको आशुले सबै कागजको पाना रुझ्यो ।
आज अनुलाई जीवन भरी उसको यादमा रुन्दै
पछुताउनु पर्यो

No comments:

Post a Comment