Nepali Calendar

Tuesday 30 October 2012

Chutkila

नेपालको पहिलो फेसबुक
प्रयोगकर्ता को रहेछ ?
तपाईले कहिलेदेखि फेसबुक चलाउँन थाल्नु
भएको हो ? नेपालमै सबैभन्दा पहिले
चलाउँन थाल्नु भएको हो कि ! अहिले
नेपालमा सबैभन्दा पहिले फेसबुक चलाउँने
को रहेछ भनेर खोजी गरिदैछ ।
PLZ तपाई कुन साल देखी फेसबुक चलाउदै हुनुहुन्छ
तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला.....

No comments:

Post a Comment