Nepali Calendar

Tuesday 30 October 2012

meri bassai

तक्मेबुडा ससुराली जानलाई बस कुरेर
बसिरहेथ्यो ! बस आयो बुडोले हात
उठेयो तर बस
दश मिटर पर गएर रोकियो !
तक्मेबुडा- (ड्राइभर सँग) हाउ लाखे है
गाडी मेरो आगाडी किन
नरोकेको दिनभरि हात
उठाईदिन्छु थापाउलास! बस भित्र
भिडमा उभियो
पकेटमारले बुडाको पकेटमा हातहालेछ
बाडोले
थापाईहाल्यो तक्मेबुडा-
मारो ताकेटमा किन
हात हालिस?
ताकेटमार-सरि ! मेरै
पकेटमा हालेको तपाईकोमा परेछ!
बुडोले जमाएर पकेटमारको गालामा झापट
हानेछ !
पाकेटमार- ओए बुडो मेरोगालामा किन
झापड?
बुडो - लाखे है
मेरैमा हानेको तिम्रोमा पो परेछ!

No comments:

Post a Comment