Nepali Calendar

Sunday 30 December 2012

सुनेको छु तिम्ले पनि ,घरजाम गर्दै छौ'रे ।
आफ्नै बिहेको निम्तो बाड्ने ,धमा धम काम गर्दै छौ'रे

एक्कै छिन पनि दुर हुन्न भन्थेउ तिमी बाट ।
मलाई छाडी तिम्रो जिबन,कसैको नाम गर्दै छौ'रे ।
सुनेको छु तिम्ले पनि ,घरजाम गर्दै छौ'रे ।
आफ्नै बिहेको निम्तो बाड्ने ,धमा धम काम गर्दै छौ'रे

Ramkumar ''Yatree''
''Samundra Par Bata''

No comments:

Post a Comment