Nepali Calendar

Monday 24 December 2012

आफ्नै आसुँ आफैलाई पिलाएर गइ ।
मुटु भरी पिडा दिलाएर गइ ।
आफ्नै सोची निस्टुरिलाई मन - मुटु दिदाँ ,
बच्चाले झै खेलौना खिलाएर गइ ।
आफ्नै आसुँ आफैलाई पिलाएर गइ ।
मुटु भरी पिडा दिलाएर गइ ।

No comments:

Post a Comment